पर्वत बेनीमा ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु

विकल्प न्यूज/बेनी भदौं ३ गते । पर्वत बेनीमा रहेको एक ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । जलजला गाउँपालिका ३ वारी बेनीमा रहेको रारा अटो मोवाइल्समा गाडी मर्मतका लागि आएका ध १ ज ६६३२ नम्बरको बोलेरो जिप चालकको पहिरोमा पुरिएर ज्यान गएको वारी बेनी प्रहरी चौकीका सई भगत गौतमले जानकारी दिनुभयो । साँझ … Continue reading पर्वत बेनीमा ग्यारेज माथिबाट खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु